काठमाण्डौ ३ पुष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य सुरु गरेको छ ।देश सङ्घीयतामा गएपछि विद्यालय शिक्षाको अधिकार पालिकाहरुको भएकाले पहिलो पटकका लागि केन्द्र सरकारले दरबन्दी मिलान गर्न लागेको हो । शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि-२०७६ का आधारमा सुरु गरिएको यस कार्यमा केही…