कपिलवस्तु २५ असोज । राजधानी शहर काठमाण्डौका बासीन्दालाई निकै पछि परेको जिल्ला कपिलवस्तुवाट सिक्न सरकारका प्रबक्ताले नै आग्रह गरे भन्दा पत्यार गर्न गाह्रो होला । तर सरकारका प्रबक्ता एवम संचारमन्त्री प्रदिप ज्ञवालीले कोरोना ब्यवस्थापनमा कपिलवस्तु, वाँके र विरगञ्जवाट सिकेर अघि बढ्न काठमाडौवासीलाई आग्रह गर्नु भएको छ । उहाले असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार…