कपिलवस्तु २० कार्तिक । कपिलबस्तुको बाणगंगा नगरपालिकाले कपिलवस्तु र बुद्ध शिक्षा विषयक स्थानीय पाठयक्रम तयार पारेर औपचारीक रुपमा लागु गरेको छ। जिल्लामै पहिलो पटक तयार पारिएको यस प्रकारको पाठयबस्तु आधारभुत तहको कक्षा ६ र ७ का लागि चालु वर्षवाटै लागु भएको छ । जिसस कपिलवस्तु र बाणगंगा नगरले सहकार्यगरी ‘कपिलबस्तु र बुद्ध शिक्षा ’ विषयक पाठ्यक्रम…