कपिलवस्तु १७असोज । मानव अधिकार एलाइन्स र काहुराष्ट बिच एकीकरण भएको छ । एकिकरण पछि मानव अधिकार तथा सामाजिक अभियान नेपाल नाम हुने सहमती समेत भएको छ । काठमाण्डुमा भएको घोषणा सभाले मिन वहादुर शाही संयोजक र हुकुम बहादुर पोख्रेल सहसंयोजक मनोनयन हुनु भएको हो । कपिलवस्तुका सामाजिक अभियन्ता तथा मानव अधिकार कर्मी पोम नारायण पौडेल केन्द्रीय…