रामु पौडेलबाणगंगा, कपिलवस्तु १, माघ “भोक विरुद्धको मानवताको अभियान” अन्तर्गत आज कार्यक्रमको पहिलो दिन बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्याललको प्रमुख आतिथ्यतामा लक्षित समुदायका घरबारविहीन, असहाय तथा सडक मानवहरूलाई खिचडी खुवाई कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।मानवता मूलक सेवामार्फत समाजमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानलाई नगर प्रमुख…