कपिलवस्तु ८ असोज । संसदीय राजनीतिमा निरन्तर धक्का खाँदै आएको नेकपा (माओवादी केन्द्र) यतिबेला जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान लिएर जनताका घर घर पुगेको छ । २०६३ देखि निरन्तर सत्तामा तर लगातार धक्का खाएपछि क्षमा याचनासहित पार्टी रूपान्तरणको नारा ‘घर घरमा माओवादी जन जनमा माओवादी’ लिएर केन्द्रीय पदाधिकारीदेखि स्थानीय कार्यकर्तासम्म वडा केन्द्रित कार्यक्रममा…