काठमाडौं ८ साउन । सरकारले राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० का २६ जना अधिकृतहरुको एकैपटक सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो।सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने संघीय मामिलाका प्रदीपराज अधिकारीलाई सन्चार मन्त्रालयमा सरुवा गरेको…