चैत २ गुल्मी - गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।इकाइ प्रमुख मरासिनीका अनुसार नियमित साधारणतर्फ चार…