कपिलवस्तु, कात्तिक १४ माटोको संरक्षण र दिगो खेतीको प्रवद्र्धनका उद्देश्यले “माटो बचाऔं अभियान” औपचारिक रूपमा सुरु गरिएको छ । अभियानले आगामी दिनहरूमा नीति संवाद, जनचेतना कार्यक्रम र दिगो कृषिप्रति प्रतिबद्धता अभिवृद्धि गर्ने योजना सार्वजनिक गरेको छ ।अभियानका संयोजक सन्दीप सापकोटाका अनुसार, १५ दिनदेखि १ महिनाभित्र विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । साथै, आउँदो डिसेम्बर २ (अन्तर्राष्ट्रिय…