रुपन्देही ६ मंसिर । रुपन्देहीका प्रतिनिधिसभाका ५ निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा देखा परेकोछ । अहिलेसम्मको परिणामअनुसार क्षेत्र नं १ र ५ मा एमाले अगाडि छ भने २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, ३ मा राप्रपा र ४ मा लोसपा अगाडि रहेको छ ।क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा अगाडि छन् । उनको प्रतिस्पर्धामा सत्तारुढ दलका…