कपिलवस्तु, १६ साउनसामुदायिक क्याम्पसहरुमा भएको शुल्क बृद्धिको विरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पब्लिक क्याम्पस संघ कपिलवस्तुलाई ज्ञापन पत्र बुझाएको छ ।शुल्क वृद्धि हटाउन माग गर्दै अनेरास्ववियुले सोमबार पब्लिक क्याम्पस संघ कपिलवस्तुका अध्यक्ष डा. विनय पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।विद्यार्थीहरुबाट शूल्क उठाएर मात्र सामुदायिक क्याम्पस चलाउनुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने कुरामा जोड दिंदै…