कपिलवस्तु १६ पुस ।कपिलवस्तुका नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशनको नव निर्वाचित कार्य समितिको पदभार ग्रहण गरिएको हो । प्याब्सन कपिलवस्तुमा नवनिर्वाचित अध्यक्ष सुन्दर पाण्डे सहितको टिमले पदभार ग्रहण गरेको हो । पौष ३ गते सम्पन्न ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोमा शुक्रबार भब्य समारोहका बचि पदभार ग्रहण कार्यक्रम गरिएको थियो । बाणगंगा स्थित…