कपिलवस्तु १३ पुस । लगातार चार वर्ष विते हरेक बर्ष स्थानीयको गुमेकी ज्योती फर्काउदै गए उनी । नयाँ जिन्दगी पाएकाले आशिर्वाद दिने नै भए उनलाई । यतिवेला उनी खुसी छन् । उनले गुमेको ज्योती फर्काएका पाका पुस्ताकाहरु नयाँ जिन्दगी पाएको भन्दै रमाएका छन् । ती उनी हुन् वाणगंगा वडा नं ७ का अध्यक्ष विष्णु गिरी…