काठमाडौं १७ पुस । नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । आइतवारदेखि काठमाडौंको कमलादीस्थित प्ज्ञा भवनमा जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ । त्यस्तै चालु दायित्व…