काठमाडौँ २० मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ नतिजा ल्याउने विद्यार्थीहरुलाई मात्रै प्रमाणपत्र प्रदान गर्ने भएको छ ।बोर्डले विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निश्चित आधार तयार पार्दै यस्तो उल्लेख गरेको हो । बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा…