कपिलवस्तु १४ मंसिर ।कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल र कार्यालय सहायक असर्फी यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आर्थिक वर्ष २०७४/७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा…