काठमाडौँ, १८ भदौ सूचना र प्रविधिको विकाससँगै अधिकांश क्षेत्र अहिले डिजिटल प्रविधिमय भएको छ । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो हुन सकेन । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मको हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मा रुपान्तरण हुनुपर्ने वाध्यता सिर्जना भएको छ । यद्यपि यो समयसम्म आउन नेपाली चलचित्रले ‘सेलुलाइड’ युगलाई पार गर्नुपरेको थियो । उक्त समयमा चलचित्रको चारदेखि…