महोत्तरी , १४ भदौ ः उदाउँदो चन्द्रमालाई मिष्ठान परिकार र फलफूल अर्पण गरि आज साँझ मिथिलान्चलको घरघरमा श्रद्धा र विधिपूर्वक चौरचन (चौठचन्द्र) पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ मनाईने यो पर्व यस वर्ष तिथिमा हेरफेर भएकै कारण हरितालिका तीज र चौठचन्द्र…