बुटवल, ०९ वैशाख । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन बुटवलमा हुने भएको छ । यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल ‘लेकाली’ले जानकारी दिए । बुटवलको अन्तर्राष्ट्रिय सभागृहमा उद्घाटन सत्र तथा नयाँगाउँको मुक्तिनाथ धाममा बन्दसत्र हुने अधिवेशनमा देशभरबाट करिब ५…