कपिलवस्तु ५ मंसिर । हैजाविरुद्धको खोप लगाउन आजवाट शुरु हुने भएको छ । कपिलवस्तुका ५ पालिका लक्षित गरी साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोपैछ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको खोप निःशुल्क लगाउने तयारी गरेको हो । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाले…