कपिलवस्तु कार्तिक ११ । यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालन भईरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम परियोजनाको समिक्षा बैठक दाङको भालुवाङमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका सबै पालिकामा यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा बिभिन्न परियोजना केन्द्रित कामहरु भईरहेका छन ।. …