तौलिहवा २२ असोजकपिलवस्तु अस्पतालमा एक वर्षको अवधिमा १ लाख ६४ हजार १३९ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्डर सञ्जय कोइरीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा बहिरंग, अन्तरंग, आकस्मिक, एक्सरे तथा भिडियो एक्सरे, प्रयोगशाला र आमा सुरक्षा कार्यक्रममार्फत बिरामीले सेवा लिएका हुन् । एक वर्षमा ६९ हजार ५०२ जनाले बहिरंग सेवा, ३…