पाल्पा ९ भदौ ।कोरोना कहर बढ्दै जाँदा बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन उत्पादनका लागि चाहिने अक्सिजन उपकरण (प्लान्ट) राख्ने पूर्वाधारको अभावमा पाल्पामा सञ्चालनमा ल्याउने भनिएको उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । मेसिन किनेको चार महिना भए पनि त्यसलाई राख्ने ठाउँ नै नबनेका कारण अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।पाल्पा अस्पतालले अर्थ मन्त्रालयबाट अक्सिजन प्लान्ट…