काठमाडौं २५ पुस । लामो समयदेखि नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियालीरहेका विज्ञ एस डि मुनिले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको दावी गरेका छन् ।भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न…