काठमाडौं १५ पुष । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका एकजना नेपालीलाई कोरोना भाईरस संक्रमण देखिएको छ । नेपाल वायुसेवा निगमको आरए–४१६ विमान मार्फत त्रिभुवन विमास्थलमा उत्रिएका विकासप्रसाद गुप्तालाई कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित बसेको सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न भनेको छ । संक्रमित लिएर आएको जहाज कम्पनीले…