काठमाण्डौ २ चैत्र । कोरोनाविरुद्धको खोप अपेक्षाअनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ ।खोप अभियानअन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो ।भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज…