काठमाण्डौ २० मंसिर । आज २ हजार २ सय ६ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये २ लाख २४ हजार ५३ जना निको भइसकेका छन् ।यसैबीच पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना…