काठमाडौँ १६ कार्तिक । नेपालमा ३० जना एचआईभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित सबै उपचारपछि कोरोनामुक्त भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको…