काठमाडौं २९ माघ । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ।पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भएर फर्किएका छन्। योसहित…