देउखुरी ३२ साउन । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित बिना प्रमाण आइपुगे । उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा पुगेका लमही नगरपालिका २ निवासी ४० बर्षिय महिलाको गंगालालमै स्वाव परीक्षणका क्रममा नतिजा पोजेटिभ देखिएपछि दाङ पठाइएको थियो । मुटुको उपचार गर्न काठमाण्डौ पुग्नुभएकी उक्त महिला काठमाण्डौमा सङ्क्रमित भएको हुनसक्ने लमही नगरपालिका वडा…