किरणमान बज्राचार्य कपिलवस्तु चैत १६ नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले कोरोना भाईरसको उपचारमा संलग्न हुने स्वाथ्यकर्मीलाई आवश्यक पर्ने पिपिआई सामाग्री अन्र्गत पर्ने सय थाना प्रोटेक्टीभ गाउन कपिलस्तु अस्पताललाई प्रदान गरेको छ । सदरमुकाम तौलिहवामा शाखा सभापति केशव कुमार श्रेष्ठ र महासचिव संतोष कुमार श्रीवास्तवले अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेलाई गाउन हस्तान्तरण गरेका थिए , यस…