रुपन्देही १३ मंसिर । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तुको गोरुसिंगे–२ का ७४ वर्षीय पुरुष छन् ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवलका पुरुषलाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार राति मृत्यु भएको हो । मंसिर ९…