गुल्मी ११ असार । जिल्ला सदरमुकाम तम्घास स्थीत आइसोलेसन सेन्टर सहित पाँचवटा स्थानीय तहका स्वास्थ्य केन्द्रलाई अत्याधुनिक स्वाब संकलन क्लिनिक कक्ष सहितका सामागी बेलायती सहयोगमा उपलब्ध भएको छ ।कोरोनाको महामारीबाट सावधानी अपनाउनका लागि गुल्मी जिल्ला समाज युकेले जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई ७ लाख ५० हजार मुल्य बरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने क्रममा ती समाग्री उपलब्ध…