काठमाडौं, ३ भदौं । संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । अछाम– २ बाट निर्वाचित बोगटीले आफू संक्रमित भएको जानकारी दिएका छन् । ललितपुर बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । त्यसको पहिलो…