कपिलवस्तु ११ भदौँ । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश ५ मा २ जना ,प्रदेश २ मा २ जना ,प्रदेश ३ मा १ जना , प्रदेश १ मा १ जना रहेका छन् । कास्कीको पोखरामा ३२ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना संक्रमण…