काठमाण्डौ ५ असोज । आज विश्व अल्जाइमर्स दिवस ।‘डिमेन्सियाका बारेमा कुरा गरौँ’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण यो वर्ष भीडभाड हुने गरी कार्यक्रम आयोजना गरिएको छैन । तर अनलाइनको माध्यमबाट यो रोगबारे जानकारी दिनका लागि स्वास्थ्यसँग सम्बन्धित संघसस्थाले कार्यक्रम गरेका छन् ।अबको ३० वर्षमा विश्वमा १५ करोडभन्दा धेरै मानिसलाई…