कपिलवस्तु २२ असार ।अत्याधुनिक हतियार सहित जुम्लामा आठ जना पक्राउ परेका छन् । पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिककै पाटनबाट अत्याधुनिक हतियार सहित आठ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा पातारासीका नवराज बुढा, धनप्रसाद भण्डारी, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा, वीरबल बोहरा र पशे गणेश भण्डारी छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको…