कपिलवस्तु २ जेठ । कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पत्ताल बन्द भएको छ । त्यहा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सबै स्वास्थ्यकर्मीमा जोखिम वढेको जनाउदै अस्पत्ताल बन्द हुने भएको हो । अस्पत्तालद्धारा जारी बिज्ञीतीमा भनिएकोछ सबैको कोरोना परीक्षण नहुदा सम्मका लागि अस्पत्तालका सबै सेवा बन्द गरिएकोछ । निमित्त मेडिकल सुपरटेण्डेण्ट डा. गणेश क्षेत्रीको हस्ताक्षरमा जारी बिज्ञप्तीमा…