दाङ, ८ माघ । दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।गएराति बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका…