काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्रबहादुर बुढाथोकी छन् । उनलाई आफ्नै श्रीमती ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको आरोप छ । चित्रबहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना…