बुटवल, २ माघ । सनिवार सांझ फोनमा कुरा गर्दै सिर्जु थापाले भाउजू सरस्वतीलाई भनेकी थिईन, आईतवार बिहान पोखरा जान्छु सांझ भद्रपुर जाने हो उतै बस्छु त्यसैले सोमवार बिहान मात्रै भेट्ने गरी आउनु है।नन्दले सोमवार मात्रै भेटहुन्छ भनेपछि सोही अनुसार रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ५ सेरवाकी सरस्वती थापा आईतबार साँझ काठमाण्डौं जाने तयारीमा थिईन्। नन्द…