कपिलवस्तु १४ फागुन ।प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धको सरक्षणमा स्थानीय सरकार तथा सबै सरोकारवालाहरु लाग्नुपर्ने एक कार्यक्रमका बक्तले बताएका छन् । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियन र पंन्छी सरक्षण संघको आयोजनामा वाणगंगामा आयोजित अन्र्तरक्रिया काय्रक्रममा उक्त धारण आएको हो । कार्यक्रममा वोल्दै वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले वाणगंगा क्षेत्रमा रहेका राजापानी र अन्य सामुदायिक क्षेत्रमा…