भगवती न्यौपानेकपिलवस्तु ७ पुस ।बाणगंगा र गजेहडा भुपु.सैनिक खानेपानी तथा सरसफाई उपभोक्तालाई अन्तर पालिका स्तरिय दिगो खानेपानी सुरक्षा योजना तथा सुरक्षित खानेपानी युक्त समुदाय स्व–घोषित गरिएको छ । नेपाल सरकारको दिगो लक्ष्य अन्तर्गत सन् २०३० सम्म देशैभरका सम्पुर्ण खानेपानी आयोजनाहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने लक्ष्य अनुरुप कपिलवस्तु जिल्लामै पहिलोपटक उक्त उपभोक्ता समिती सुरक्षित खानेपानीयुक्त…