कावासोती ११ जेठ । नवलपुरमा गत चार महिनाको अवधिमा तीनवटा दुर्लभ पाटेबाघ मरेका छन् । बुधबार जिल्लाको विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा एउटा पाटेबाघ मरेसँगै मृतक बाघको संख्या तीन पुगेको हो । विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थानभन्दा १०–१२ मिटर हिँडेपछि ढलेको स्थानीयले बताएका छन् । स्थानीयले खिचेको…