रामजित तेली, महाराजगञ्ज, कात्तिक २५ महाराजगञ्ज नगरपालिकामा सोमबार “पोषण मार्फत जीवन रूपान्तरण परियोजना” सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र परियोजना सल्लाहकार समिति बैठक सम्पन्न गरिएको थियो। बैठकमा नगरभित्र रहेका कुपोषित बालबालिकाको अवस्था, कारण र समाधानका उपायहरू बारेमा बृहत् छलफल गरिएको नगरपालिकाले जनाएको छ।आर्थिक वर्ष २०८१÷८२…