बाणगंगा, १८ भाद्र ।कपिलवस्तुको बाणगंगामा भएको निःशुल्क दन्त शिविर बाट दुई सय जना बढी लाभान्वित भएका छन् ।शनिवार कपिलवस्तु सामुदायिक अस्पतालमा भएको सिविरमा दुई सय जना भन्दा बढीले लाभ लिएको आयोजक कपिलवस्तु उधोग बाणिज्य संघले जनाएको छ । स्व.लिला अर्यालको ४५ औँ दिनको पुण्य तिथीको अवसरमा सिमली डेण्टल केयर प्रालि बुटवलको प्राबिधिक सहयोग, कपिलवस्तु उद्योग…