कपिलवस्तु ९ बैशाख : बाणगंगा नगरपालिका पूर्ण खोप सुनिश्चता नगरपालिकाका घोषणा भएको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नगरपालिका पूर्ण खोप सुनिश्चता नगरपालिकाका घोषणा भएको हो । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नूभएको थियो । योसंगै बाणगंगा नगरपालिका…