कपिलवस्तु, ०१ असोज । हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा वृहत निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । वि.स. २०६६ सालमा स्थापना भई आर्थिक क्रियाकलापमा मात्र नभई निरन्तर रुपमा सामाजिक र मानवीय कार्य गर्दै आएको सहकारीले स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर सम्पन्न गरि स्थापना दिवस मनाउने कार्यको शुरुवात गरेको…