कपिलवस्तु ५ माघ -कपिलवस्तुमा अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने कार्यक्रम अनिश्चित बनेको छ । हालसम्म सरकारबाट थप खोप प्राप्त नहुदाँ बुस्टर डोज खोप दिने कार्यक्रम अनिश्चित बनेको हो । जिल्लाका लागी बाराम्बार थप खोप माग गरिएको तर सरकारले अझैसम्म बुस्टर डोजका लागी थप खोप नदिएपछि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज खोप दिने कार्यक्रमको…