युक्रेनको पश्चिमी सहर ल्भिभमा आज साेमवार बिहान पाँच वटा शक्तिशाली मिसाइल आक्रमण हुँदा सात जनाकाे ज्यान गएकाे र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ । ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँच वटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट…